img

शक्तिशाली प्रधानमन्त्रीले नचिनेको ‘खतरनाक’ शत्रु !

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन कारणले शक्तिशाली छन्ः एक- उनको सरकारलाई दुई तिहाई बहुमतको समर्थन छ । दोस्रो- उनले नेतृत्व गरेको नेकपाले ५ वर्ष सरकार चलाउने म्यान्डेट पाएको छ । र, तेस्रो- प्रधानमन्त्री ओली आफैंले भन्ने गरेका छन् कि उनी बाढीले बगाएको ठुटोजस्तै कमजोर नेता होइनन् ।

तर, यति हुँदाहुँदै पनि प्रधानमन्त्री ओली वीपी कोइरालाकृत ‘शत्रु’ कथाको पात्रझैं कुनै बाहिरी शत्रुबाट पिरोलिन थालेका छन् ।प्रधानमन्त्री ओलीभित्र बास बस्न आइपुगेको मनोवैज्ञानिक ‘शत्रु’ बारे चर्चा गर्नुपूर्व उनको मन्त्रिमण्डलमा देखा परेको सं ... Read more »

Category: सोच, विचार र दृष्टिकोण | Views: 41 | Added by: nepbis9810 | Date: 2018-09-03 | Comments (1)